Creating Lasting Change Through Targeted Initiatives

Our comprehensive programs address the interconnected challenges of poverty, inequality, and environmental degradation. Through evidence-based approaches and community partnerships, we create sustainable solutions that empower individuals and transform communities.

बाह्रदेउ ज्यावन समाजद्वारा २०० बाढीपीडित परिवारलाई राहत वितरण

None

समाजका अध्यक्ष जय बहार धामीका अनुसार प्रभावित परिवारलाई खाद्यान्न (चामल, दाल, नुन, तेल), त्रिपाल, ओढ्ने, पिउने पानी, तथा औषधिसहितको राहत प्याकेट हस्तान्तरण गरिएको हो। राहत वितरण समाजका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो।

  • None
  • None
  • None
  • None
राहत वितरण 200

बाह्रदेउ ज्यावन समाजद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण

None

कैलालीको गोदावरी नगरपालिका–२ स्थित बाह्रदेउ ज्यावन समाजले अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न गरेको छ। समाजले स्थानीय तहसँगको समन्वयमा विभिन्न ठाउँका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उक्त सहायक सामग्री वितरण गरेको हो।

  • None
  • None
  • None
  • None
ह्वीलचियर वितरण 2

बाह्रदेउ ज्यावन समाजद्वारा विरामीहरूलाई आर्थिक सहयोग

None

कैलालीको गोदावरी नगरपालिका–२ स्थित बाह्रदेउ ज्यावन समाजले गम्भीर रोगबाट पीडित तथा उपचार खर्च जुटाउन कठिनाइ भएका विरामीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।

  • None
  • None
  • None
  • None
विरामीहरूलाई आर्थिक सहयोग 350
Success Stories

Real Stories, Real Impact

Meet the people whose lives have been transformed through our programs

Success Story

बाह्रदेउ ज्यावन धाम : बाह्र देवताको एकै स्थानमा बस

बाह्रदेउ ज्यावन धाम : बाह्र देवताको एकै स्थानमा बसोबास

Read Full Story